काठमाडौं । लक्ष्मी बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका विश्वकरण जैनले राजीनामा दिएका छन् ।कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले जैनले दिएको राजीनामा स्वीकृत गरेको हो ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।