IME Life New

रैराङ हाइड्रोपावरले प्रति शेयर १० रुपैयाँ आम्दानी लुकायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  रैराङ हाइड्रोपावरले  आर्थिक वर्ष ७७/७८ को असोज महिनासम्मको वित्तीय विवरण  प्रकाशित गर्दा कम्पनीले आयकर पश्चात ५ करोड ६२ लाख खुद नाफा देखाएकोमा कम्पनीको शेयर पुँजी ५६ करोडको आधारमा प्रति शेयर आम्दनी गणना गर्दा वार्षिक प्रति शेयर आम्दानी ४० रुपैयाँ हुनु पर्नेमा कम्पनीले मात्र ३० रुपैयाँ वार्षिक प्रति शेयर आम्दनी प्रकाशन गरेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS