IME Life New

रु. १ अर्बको ‘हिमालयन दीर्घकालीन बचत योजना’ ल्याइने, धितोपत्र बोर्डसँग मागियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन दीर्घकालीन बचत योजना’ नाम म्युचुअल फन्डको इकाइ निष्कासनको प्रक्रिया अगाडि बढेको छ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलले चैत १९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै यो योजनाका इकाइहरु निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गरिनेछ।

Esewa
Crest

कोष प्रवर्द्धक हिमालयन बैंक रहेको यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछ। यो खुलामुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS