IME Life New

रु. १ अर्बको म्युचुअल फन्ड ल्याउँदै सानिमा क्यापिटल, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा क्यापिटलले १ अर्ब रुपैयाँबराबरको अर्को म्युचुअल फन्ड ल्याउने भएको छ। यो योजना ल्याउन सानिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ।

धितोपत्र बोर्ड अनुमति दिएमा सानिमा क्यापिटलले ‘सानिमा इक्विटी फन्ड–२’को ल्याउनेछ। यसको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

Crest

यो योजना सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ। योजना व्यवस्थापक सानिमा क्यापिटल रहेको यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।

यो बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS