IME Life New

रु. १३.०५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, सोमबार बोलकबोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ५ करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ।

राष्ट्र बैंकले ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँको र १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको हो। यी ट्रेजरी क्रमशः २०८१ असार १९ गते र २०८१ असोज १५ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल चैत २० गते जारी हुनेछ। यसको बोलकबोल भोलि चैत १९ गते दिउँसो ३ बजे हुनेछ।

Esewa
Crest

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS