IME Life New

रुरु जलविद्युतका सञ्चालक नेपालको राजिनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडका सञ्चालक तथा लेखा परीक्षण समितिका संयोजक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत भएको छ ।कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले नेपालको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा साउन १ गतेदेखि नै लागु हुने गरी स्वीकृत गरेको हो ।

1690685224886

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS