IME Life New

रिलायन्स लाईफको आईपिओ बाँडफाँडको नतिजा प्रकाशित, इन्स्योरेन्स खवरमा हेरौं नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणको लागि जारी गरेको ५६ लाख ७० हजार कित्ता आईपिओ बाँडफाँडको नतिजा केहीबेर अघि प्रकाशित भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले नतिजा प्रकाशन गरेको हो ।

कूल पाँच लाख ६७ हजार जनालाई १० को दरले वितरण गरिएको शेयरको नतिजा यहाँ क्लिक गरेर  हेर्न सक्नुहुनेछ । पहिलो पटक हेर्दै हुनुहुन्छ भने बिओआईडी र क्लाईन्ट आईडी दुवै राखेर सर्च गर्नुहोला ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS