IME Life New

रिडी हाइड्रोपावरले प्रस्ताव गर्यो १२.६ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी  लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १२.६  प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको असोज  १४  गते बसेको संचालक समितिको बैठकले  लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भए पछि लगानीकर्ताले पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS