IME Life New

रिडी र रैराङ हाइड्रपावरको एकिकृत कारोबार शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनी एक आपसमा मर्ज भएसँगै यी कम्पनीले एकिकृत कारोबार शुरु गरेका हुन् । यी कम्पनीले असार ३१ गतेबाट एकीकृत कारोबार शुरू भएको छ ।

दुवै कम्पनी एक भएपछि रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार शुरू भएको हो । दुवै कम्पनीको असार १७ गते बसेको विशेष साधारण सभाले रिडीले रैराङलाई गाभ्ने प्रस्ताव पारित गरेको थियो ।

Esewa
Crest

रिडी हाइड्रोपावरले रैराङलाई १ बराबर शून्य दशमलव ९३ अनुपातमा गाभेको हो । रैराङको १०० कित्ता शेयर हुनेले अब रिडीको नाममा ९३ कित्ता शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS