IME Life New

रिडी पावरले घोषणा गर्यो बम्पर लाभांश, बोनश र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिडी पावर कम्पनीले गत आर्थिक वर्षको नाफा आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कुल ४२ दशमलव १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ता विद्युत नियमन आयोगले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS