IME Life New

राहादानी विभागको सेवा पुन संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत पुष १७ गतेदेखि विद्युतीय राहादानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा आएको समस्या समाधान भएसँगै राहादानी विभागको सेवा पुन संचालनमा आएको छ । करिब १ हप्ताको अवरोधपछि विभागले सेवाग्राहीलाई सेवा लिन आग्रह गरेको छ ।

विभागले राहदानीका लागि आवेदन दिएका आवेदकहरुले आफ्नो मोबाइलमा म्यासेज प्राप्त भएपछि वा नेपाल इपासपोर्ट एपमा राहादानी तयार भएको जानकारी प्राप्त भएपछि राहादानी लिन सूचना जारी गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS