IME Life New

रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । माघ २२ गते रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै पार्टीले तीन जना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

रास्वपाका मन्त्री श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा पेश गरेका थिए । तीन मन्त्रीले दिएको राजीनामा आज (माघ २३ गते) राजीनामा स्वीकृत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS