IME Life New

राष्ट्रिय सहकारी बैंकको सिईओमा गुरागाईं पुनः नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुनः बद्रीकुमार गुरागाईंलाई नियुक्त गरेको छ । दोस्रो कार्यकालका लागि गुरागाईंलाई सिईओमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

बुधबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गुरागाईँलाई पुनः ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय सहकारी बैंकमा देशैभरिका करिब १२ हजार सहकारी संस्थाहरु सदस्य छन् । कूल दुई अर्ब छ करोड चुक्ता पुँजि भएको सो बैंकमा ३० अर्ब ९६ करोड निक्षेप र २२ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS