IME Life New

राष्ट्रिय सहकारी नितीमा परिमार्जन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सहकारी नितीमा परिमार्जन हुने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

सहकारीसँग संस्थाको अनुमगन र संस्थागत सुशासन, प्राप्ति तथा एकिकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षणगर्न आवश्यक व्यवस्था मिलाइने राष्ट्रपति पौडेलले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS