IME Life New

राष्ट्रिय वाणिज्य बैंकमा वरिष्ठ सहायक देखि अधिकृत तह सम्मका लागि रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि करार सेवामा केही कर्मचारी माग गरेको छ । बैंकले अधिकृत तह, उप प्रसाशकका लागि १ जना, अधिकृत तहका लागि १ जना र वरिष्ठ साहायकका लागि ३ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको स्थानमा तोकिएको समयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS