IME Life New

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रको अर्धवार्षिक ब्याज भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘८ दशमलव ५ प्रतिशत आरविविएल डिबेञ्चर २०८३’ को अर्धवार्षिक ब्याज भुक्तानी गरेको छ । बैंकले पुस मसान्तसम्म कायम सम्पूर्ण ऋणपत्र धनीहरुको बैंक खातामै अर्धवार्षिक ब्याज जम्मा गरेको जनाएको छ ।

Esewa
Crest

हालसम्म आफ्नो ब्याज रकम खातामा प्राप्त नभएका ऋणपत्र धनीहरुले शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडमा सम्पर्क गर्न समेत बैंकले आग्रह गरेको छ ।

ब्याज रकम बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधिक नगराएका ऋणपत्रधनीहरुले यथाशिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS