IME Life New

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। अधिकारी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख हुन्। उनी यसअघि पनि आयोग सदस्यमा मनोनित भएका थिए।

Esewa
Crest

मन्त्रिपरिषदको बैठकले आयोगमा अन्य ६ जना सदस्य पनि नियुक्त गरेको छ। सदस्यमा नियुक्त हुनेहरुमा गीताकुमारी पौडेल, जयबहादुर टण्डन आरपी विच्छा, रमेश सिंह, गंगादत्त अवस्थी र प्रकाश श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS