IME Life New

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको घोराही शाखाद्वारा आयोजित जीवन बीमा अभिकर्ता सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको छ।घोराही शाखा प्रमुख सुजित प्रसाद शाहको संयोजकत्वमा आयोजित तालिम कार्यक्रमा शाखा प्रमुखले व्यवशाय प्रबर्धन तथा बजारीकरण सम्बधि शिर्षकमा प्रशिक्षन दिएर प्रशिक्षर्थिलाई उत्साहित तथा मनोरंजन गराएका थिए।

घोराहीको सिटी पलाज़ा होटेलमा संचालित तालिममा प्रशिक्षार्थिहरु उत्प्रेरित भएका थिए। बुटवल शाखा प्रमुख बिदुर भटराई को हातबाट तालिमको को अन्त्यमा प्रमाण पत्र बितरण गरेर कार्यक्रमको समापन गरेका थिए।

Esewa
Crest

यसैगरी बिराटनगर र जनकपुरमा पनि राष्ट्रिय बीमा संस्थानले अभिकर्ता सम्बन्धि आधारभूत तालिम सम्पन गरेको छ। सरकारी स्वामित्वमा रहेको बीमा संस्थानले बजार प्रबर्धन तथा अभिकर्तामा संजालको लागि बढी नै सक्रिय भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS