IME Life New

राष्ट्रिय जीवन बीमाको सञ्चालकमा थापा मनोनित, नेप्सेमा रावलको इन्ट्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमक, राष्ट्रिय जीवन बीमकको सञ्चालक समिति सदस्यमा नेपाल राष्ट्र बैंकले राजन विक्रम थापालाई मनोनयन गरेको छ। थापा राष्ट्र बैंकका निर्देशक हुन्।

राष्ट्रिय जीवन बीमा कम्पनीमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको लगानी छ। गत कात्तिक महिनाबाट संस्थानबाट कम्पनीमा रूपान्तरण भएको यो बीमा कम्पनीको सञ्चालक समितिमा हाल जम्मा ६ सदस्य छन् । यी मध्ये अर्थ मन्त्रालयबाट अध्यक्ष सहित ३ जना, राष्ट्र बैंकबाट २ र नेपाल बैंकबाट १ जनाले प्रतिनिधित्व गरेका छन्।

Esewa
Crest

नेपाल राष्ट्र बैंकका अनुसार अर्का निर्देशक दीर्घ रावललाई बैंकको तर्फबाट नेपाल स्ट्क एक्स्चेन्ज लिमिटेड (नेप्से) को सञ्चालक समिति सदस्यको रुपमा मनोनयन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS