IME Life New

राष्ट्रपति भण्डारीद्धारा अन्नपूर्ण केबुलकारको भ्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । पोखरा भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदीमा रहेको अन्नपूण केबलकार भ्रमण गरेकी छिन् । राष्ट्रपति भण्डारीले केवलकार चढेर सराङकोटसम्मको यात्रा गरेकी हुन् ।

केबलकारबाट सराङकोट पुग्नुभएकी राष्ट्रपति भण्डारी केबलकारबाटै सेदी फर्किएकी हुन् । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केवलकार गतवर्ष चैत्र १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।

Esewa
Crest

सहासिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि
प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो ।

केवलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्वीङ संचालनमा छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS