IME Life New

राष्ट्रपति पौडेलको मुटुमा राखियो पेसमेकर, स्वास्थ्य अवस्था सामान्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति राचन्द्र पौडेलको मुटुको शल्याक्रिया भएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्ट्रलमा राष्ट्रपति पौडेलको मुटुको शल्याक्रिया गरिएको हो । शल्याक्रिया गरेर उनको मुटुमा पेसमेकर राखिएको हो ।

राष्ट्रपति पौडेलको मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका थिए । ७२ घण्टाको नियमित निगरानीका क्रममा मुटुको चाल बेलाबखत कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम उनको मुटुमा पेसमेकर राखिएको हो । शल्याक्रिया सफल भएसँगै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको प्रा.डा. रत्न मणि गजुरेलले बताए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS