IME Life New

राष्ट्रपतिसमक्ष प्रधानमन्त्री प्रचण्डले बुझाए वार्षिक प्रतिवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।

प्रधानमन्त्रीले आइतवार राष्ट्रपति भवन शितल निवासमा सरकारको उपलब्धि सहितको उक्त प्रतिवेदन बुझाएका हुन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS