IME Life New

रावा इनर्जी डेभलपमेन्टको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि पभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS