IME Life New

रामदेव तेलद्धारा तेस्रो हप्ताको बिजेतालाई पुरस्कार बितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादन गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना अन्र्तगत तेश्रो हप्ताको लक्की ड्र मा विजयी भएका विजेताहरुलाई पुरस्कार बितरण गरिएको छ ।

यस तेस्रो हप्ताको लक्की ड्र गरिएको तेश्रो हप्ताको प्रश्नोत्तर सल्भ द पजल रहेको थियो । जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल काठमाण्डौं थानकोटकी सुभध्रा बिष्ट र काठमाण्डौ टेकुकी स्वाती मर्हजन रहेकी छिन् । गणपति बनस्पति प्रा.लि. का मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले दुवैजनालाई पुरस्कार बितरण गरेका थिए । रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराएकेमा धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेता स्वाती मर्हजनले बताइन् ।

Esewa
Crest

गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ । जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिष्पर्धामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ । गणपति बनस्पति प्रा.लि. लक्की ग्रुपको भागिनी संस्था हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS