IME Life New

राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित राधी साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको छ । राधी खोला लगायत अन्य साना खोलाहरुमा आएको बाढी र पहिरोको कारणले आयोजनामा क्षति पुगेकोले विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ ।

४.४ मेगावाट क्षमता भएको राधी साना जलविद्युत आयोजनाको हेडवर्क्स र हेडरेस पाएपमा क्षति पुगेको कम्पनीले जनाएको छ । निराकरणको लागी आवश्यक कार्य अगाडी बढाईसकेको र निकट भविष्यमा कार्य सम्पन्न भए पश्चात आयोजना पुनः संचालन हुने कम्पनीले नेप्से मार्फत जनाएको छ ।

Esewa
Crest
1689222252925

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS