IME Life New

राधि विद्युतले पायो हकप्रद शेयर निष्काशनको अनुमति, १४७.४२ प्रतिशत पूँजी थप गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राधि विद्युत कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीद्याई एक बराबर १.४७४२ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि स्वीकृति दिएको हो । कम्पनीले विद्युत नियमन आयोगबाट अनुमति लिएर बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो ।

बोर्डले साउन ९ गते कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँको दरमा ९५ लाख ३५ हजार ७६० कित्ता शेयर निष्काशनका लागि अनुमति दिएको हो । अव कम्पनीले शेयरधनीहरुका लागि उक्त शेयरमा आवेदनका लागि आह्वान गर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS