IME Life New

युनिलिभर नेपालले गर्याे नगद लाभांशको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/०७९ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

संचालक समितिको बैंठकले प्रति शेयर १२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि मंसिर २० सम्ममा बुक क्लोज गर्ने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS