IME Life New

युनियन हाईड्रोपावरको ३४ लाख ६३ हजार कित्ता आइपीओ खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाईड्रोपावर कम्पनी लिमिटेडले आज (चैत १३) देखि साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ ।

कम्पनीले ३४ लाख ६३ हजार ६५४ कित्ता साधारण शेयरको बिक्री छिटोमा १७ गते र ढिलोमा बैशाख १२ गतेसम्म हुने जानकारी दिएको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित ३४ लाख ३४ हजार ३४० कित्ता साधारण शेयरमध्ये कर्मचारीलाई २ प्रतिशत सुरक्षित गरेर बाँकीको आईपीओ जारी गरेको हो ।

Esewa
Crest

यसले १० वर्षमा लगानी फिर्ता गर्ने जनाएको छ । यसको प्रतिशेयर आम्दानी गत असोज मसान्तसम्म शून्य दशमलव ६४ प्रतिशत नाकारात्मक रहेको छ ।

यसले तीन वर्ष्भित्रमा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७० पैसा पुर्याउने उल्लेख छ । यसको संचित नोक्सान हाल ७ करोड ९८ लाख रहेको र आगामी तीन वर्षमा पनि नाफा नहुने उल्लेख छ ।

यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS