IME Life New

युनियन लाईफको लोभलाग्दो रिपोर्ट, एक वर्षमा ३ अर्ब माथि कुल बीमा शुल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नयाँ जीवन बीमा कम्पनी मध्यको एक युनियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ मा ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने २ अर्ब ९५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष १११ प्रतिशतले वृद्धि हुँदै १६ करोड ९६ लाख पुगेको छ भने जीवन बीमाकोषमा ४३१ प्रतिशतको वृद्धि देखिएको छ।  कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १२ करोड रुपैयाँ संचित रहेको छ।  कम्पनीले आर्थिक वर्ष ७५/७६ मा ९ करोड ९३ लाख खुद नाफा गरेको छ।  आर्थिक वर्ष ७४/७५ को यसै अवधिमा कम्पनीले ७ करोड ६६ लाख खुद नाफा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS