IME Life New

युनिक नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्काशनको अनुमति माग गर्दै निवेदन दिएको हो ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नका लागि निवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशन गर्नेछ।

Esewa
Crest

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS