IME Life New

युनाइटेड सिमेन्ट्सद्धारा कम्प्युटर तथा सिलाई मेसिन प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड सिमेन्ट्सले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत कम्प्युटर तथा सिलाई मेसिन प्रदान गरेको छ । कम्पनीले धादिङको धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको हो ।

युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरीहार्य क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले केहि बर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको उल्लेख गरे। कार्यक्रममा वडा अधक्ष माधव सिलवालले युनाइटेड सिमेंट्सको यो कार्य एकदमै प्रसंशनिय रहेको बताए ।

Esewa
Crest

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिंगमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्ष देखि सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS