IME Life New

यी हुन आज टप टेन कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्शे परिसूचक ९ दशमलव ०१ प्रतिशतले घटेर २१७३ दशमलव १० को विन्दुमा कायम भएको छ । आज ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको कुल ३५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आज अपि पावर कम्पनीको १९ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS