IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । कम्पनीको ३९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, निफ्राको १८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्स कम्पनीको १७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS