IME Life New

यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३८ रुपैयाँले घटेको छ ।

त्यस्तै, नेपाल टेलिकमको १९ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३० रुपैयाँले बढेको छ । अपर तामाकोशीको १६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको भने कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेको छ । नेशनल हाइड्रोपावर कम्पनीको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS