IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार बढेको बजारमा आज कारोबारको तेस्रो दिन भने घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९ दशमलव ४२ अंकले घटेर १,९६७ दशलमव ५७ को विन्दुमा कायम भएको छ । आज ३३ कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहके सबै उपसूचक घटेका छन् ।

आज १ अर्ब १३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल एसबिआई बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफको ३ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS