IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ४१ अंकले बढेर १,८३७ दशमलव ४६ को विन्दुमा कायम भएको छ । आज ४८ करोड ५४ लाख ८ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ११ सय ५२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज नविल बैंकको २ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको २ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १ करोड ४४ लाख रुपयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS