IME Life New

यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव २२ अंकले घटेर १,९५१ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४२२ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज रिडी हाइड्रोपावर कम्पनीको ९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इनस्योरेन्स कम्पनीको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS