IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज दिनभरिमा २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ६८ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ५६ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ५३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS