IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज १० अर्ब २८ करोड ६२ लाख ६९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २६ रुपैयाँले बढेर १७ सय ७९ रुपैयाँ कायम भएको छ ।

हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको ३२ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ३४ लाख रुपैयाँको शेयर करोबार भएको छ । निफ्राको २० करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको १८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको १६ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS