IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १३ दशमलव ५६ अंकले घटेको छ । आज ६० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ११६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज १६ अर्ब ९९ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो पावर कम्पनीको शेयर करोबार भएको छ । कम्पनीको ८७ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ६१ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, नेपाल इन्स्ययोरेन्स कम्पनीको ५१ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ४८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४७ करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS