IME Life New

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज शेयरको मूल्य परिसूचक ४९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४९.०६ अंकले बृद्धि भई २०६२.०६ पुगेको छ । उच्च अंकले नेप्से बृद्धि हुँदा ९९ लाख १० हजार तीन कित्ता शेयर कूल चार अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

कूल २ सय ८ वटा कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

आज शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक लिमिटेड, हिमालयन डिष्टीलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक लिमिटेड, एनसीसी बैंक, नेपाल बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS