IME Life New

आइएमई जनरल सहित यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ४ अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको १८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS