IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १०४ दशमलव ८८ अंकले बढेर २,८१६ दशमलव ९५ को विन्दुमा कायम भएको छ । आज १८४ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज २१७ वटा कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोेपावर कम्पनीको १८ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS