IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २३२ वटा कम्पनीको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावर कम्पनीको ४५ करोड ०६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर कम्पनीको ३४ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको ३१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कामना सेवा विकास बैंकको २९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS