IME Life New

यी हुन् आज सर्वाधिक कमाउने कमाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो घटेको बजारमा आज दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ४५ अंकले बढेर २,०२२ दशलमव ९१ को विन्दुमा कायम भएको छ । आज १९० कम्पनीको शेयर मुल्य बढेको छ भने ३९ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै मच्छियाम हाइड्रोपावर र मनकामना इन्जिनियररिङका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । शुभम पावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS