IME Life New

यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २२ दशमलव १२ अंकले घटेर २,०९४ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आदर्श लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सानिमा इक्विटी फण्डका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले २ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ८० प्रतिशतका दरले गुमाएका हुन् । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS