IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो सामान्य अंकले घटेको शेयर बजार आज भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ८० अंकले घटेर २,०४५ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । नेपाल बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ८७ प्रतिशतका दरले कमाएका हुन् । सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले कमाएका हुन् । नविल ग्रोथ फण्डका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशलमव ६९ प्रतिशतका दरले गुमाएका हुन् । थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ६ प्रशिततका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS