IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक २८ दशमलव ५९ अंकले बढेर २,०७७ दशमलव ५८ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनकिो मात्रै शेयर मुल्य बढेको छ भने १९६ कम्पनकिो शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ४ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । सेक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १ दशमलव ७४ प्रशिततका दरले कमाएका छन् ।

Esewa
Crest

आज सबैभन्दा धेरै किसान लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ दशमलव ५६ प्रशिततका दरले गुमाएका हुन् । हिमालयन लघुवित्तका लगानीकर्ताले ५ दशमलव ५७ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS