IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दिनभरिमा २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै ङादी पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको आज ३९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन डिस्टीलरीको ३३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, कृषि विकास बैंकको ३२ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको ३२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS