IME Life New

यी हुन् आज सबैभन्दा धेरै कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज २२४ वटा कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ४१ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको १३ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भउको छ । नेपाल टेलिकमको १२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS